स्वर्ण विन्दु प्राशन कार्यक्रम

बच्चाहरुको बौधिक क्षमता विकासको लागि सेवन गराईन्छ ।

अग्निकर्म सेवा

यो कर्म  शरीरको विविध अंगहरुको(बाह्य ) दुखाईमा गरिन्छ ।

अक्षितर्पण

आँखाको सुख्खा,थकान लगायत अन्य दृष्टि सम्बन्धी सामान्य समस्याहरुमा उपयोगी कर्म हो ।